कक्षा १ देखि १० सम्मको पहिलो त्रैमशिक परीक्षाको नतिजा प्रकासित . . .
यस जनता उच्च मा . वि. मा अध्यनरत कक्षा १ देखि १० सम्मको बिद्यार्थीहरुले दिएको प्रथम त्रैमशिक परीक्षाको नतिजा प्रकाशन भएको छ। साथै परीक्षामा राम्रो अंक ल्याउने बिद्यार्थीहरु लाई बधाई तथा पुरस्कार वितरण गर्दै शिक्षक तथा शिक्षिकाहरु।