कक्षा १ देखि १० सम्मको पहिलो त्रैमशिक परीक्षाको नतिजा प्रकासित . . .


publish
यस जनता  उच्च मा . वि.  मा  अध्यनरत कक्षा १ देखि   १०   सम्मको         बिद्यार्थीहरुले  दिएको   प्रथम  त्रैमशिक        परीक्षाको नतिजा प्रकाशन भएको छ। साथै  परीक्षामा  राम्रो   अंक  ल्याउने  बिद्यार्थीहरु लाई  बधाई  तथा पुरस्कार  वितरण गर्दै  शिक्षक तथा शिक्षिकाहरु।