स्वागत तथा बिदाई कार्यक्रम २०७३

 
२०७३ सालमा आएका नयाँ विद्यार्थीहरू लाई स्वागत् र  पुराना विद्यार्थीहरू लाई  विदाइ गर्दै जनता उच्च मा.वि. तथा बहुमुखीका विद्यार्थी   भाइ - बहिनीहरू।

२०७३ सालको कक्षा ११/१२ को प्रथम त्रैमशिक परीक्षाको नतिजा

कक्षा - ११  शिक्षा 
  • राकेश रोशन कुशवाह - प्रथम 
  • रन्जना कुमारी श्रेष्ठ - द्वितीय 
  • सदिक्षा पोखरेल - तृतीय 
कक्षा - ११  बाणिज्य (अंग्रेजी मेडियम )

  • कमला बुढाथोकी - प्रथम 
  • इन्दिरा कुमारी पौडेल - द्वितीय 
  • जय साह - तृतीय 
कक्षा - ११  बाणिज्य (नेपाली  मेडियम )

  • अनुजा खड्का - प्रथम 
  • रोहित श्रेष्ठ - द्वितीय 
  • अमृत बहादुर बलम्पाकी - तृतीय 
कक्षा - ११    बिज्ञान 

  • विजय कर्ण - प्रथम 
  • प्रशोधन थापा - द्वितीय 
  • गणेश महतो - तृतीय 

कक्षा - १२  शिक्षा 
  • सुजता धिमाल - प्रथम 
  • नगेन्द्रराज भुजेल - द्वितीय 
  • रिजन राना - तृतीय 
कक्षा - १२   बाणिज्य (अंग्रेजी मेडियम )

  • समी बजगाई - प्रथम 
  • रेवती रमण भट्टराई - द्वितीय 
  • श्याम कुशवाह - तृतीय 
कक्षा - १२   बाणिज्य (नेपाली  मेडियम )

  • दिवाकर प्रसाद धिमाल - प्रथम 
  • युवकला पौडेल - द्वितीय 
  • रबिन्द्र चौधरी - तृतीय 
कक्षा - १२   बिज्ञान 

  • अखिलेश कुमार कर्ण - प्रथम 
  •  रचना राना - द्वितीय 
  • सन्तोष कुमार महतो - तृतीय 



जनता उच्च मा. वि . बर्दिवास विद्यालय व्यवस्थापन समितिको नामावलि .....

१. श्री देवनारायण महत्तो (अध्यक्ष्य )
२. श्री खर्ग  बहादुर  सुस्लिङ्ग  ( सदस्य )
३. श्री शर्मिला परियार ( सदस्य )
४. श्री इन्द्रमाया खपाङ्गी  (सदस्य )
५. श्री  शासिकला  खड्का ( सदस्य  )
६. श्री शंकर महत्तो ( सदस्य )
७. श्री गणेश बहादुर ठकुरी ( शिक्षक प्रतिनिधि )
८. श्री नारायण प्रसाद उपाध्याय ( सदस्य सचिब )

कक्षा १ देखि १० सम्मको पहिलो त्रैमशिक परीक्षाको नतिजा प्रकासित . . .


publish
यस जनता  उच्च मा . वि.  मा  अध्यनरत कक्षा १ देखि   १०   सम्मको         बिद्यार्थीहरुले  दिएको   प्रथम  त्रैमशिक        परीक्षाको नतिजा प्रकाशन भएको छ। साथै  परीक्षामा  राम्रो   अंक  ल्याउने  बिद्यार्थीहरु लाई  बधाई  तथा पुरस्कार  वितरण गर्दै  शिक्षक तथा शिक्षिकाहरु।